१६ माघ २०८२, शुक्रबार | January 31, 2026

रेशम चौधरी आममाफी प्रकरण : सर्वोच्चले दिएन उत्प्रेषणयुक्त परमादेश

काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिएको प्रकरणमा उत्प्रेषणयुक्त परमादेश दिन अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आज सरकारका नाममा उत्प्रेषणयुक्त परमादेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश गरेको हो । उक्त मुद्दामा अदालतले अग्राधिकार भने दिएको छ । कैलालीको टीकापुरमा भएको हत्याकाण्डमा जिल्ला अदालत,…