काठमाडौं। आज गणतन्त्र दिवस । आजको १६ औं गणतन्त्र दिवसको अवसरमा नेपालसहित बिदेशमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षताको गठित गणतन्त्र मुल समारोह समितिले देशैभरी राज्यको तहबाट विभिन्न कार्यक्रम आयोजना हुदैँछ । मुख्यगरी, सैनिक मञ्च, टुडिखेलमा सरकारले आयोजना गर्ने विशेष समारोहका बिचमा आज मुल कार्यक्रम हुनेछ । जुन कार्यक्रममा नेपाली…