१४ माघ २०८२, बुधबार | January 28, 2026

पेट्रोलियम व्यवसायी चोपनारायण श्रेष्ठको ट्यांकर र चालकलाई तस्करी आरोपमा कारवाही

काठमाडौँ । पटक पटक पेट्रोलियम पदार्थको तस्करीमा संलग्न भएको आरोप लाग्दै आएका बुटवलका ट्यांकर संचालक चोपनाायण श्रेष्ठको ट्यांकर र चालक पुनः नेपाल आयल निगमको कारवाहीमा परेको छ । श्रेष्ठको ट्यांकर चालकलाई निगमले ढुवानीमा सधैंको लागि बन्देज गरेको छ । निगमसँग करार सम्झैता भई बेतालपुर–भैरहवा रुटमा सञ्चालन हुने श्रेष्ठको नाममा रहेको एक्सप्रेस परिवहन सेवा प्रालिको लु…