१४ माघ २०८२, बुधबार | January 28, 2026

कामु प्रधानन्यायाशी भन्छन- न्यायपालिकाले सुधारका कार्यक्रमलाई अगाडि बढाइरहेको छ

काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायपालिकाको स्वतन्त्रतासम्बन्धी मूल्य, मान्यतालाई अक्षुण्ण राख्दै छिटोछरितो, स्वच्छ, निष्पक्ष, सुलभ, गुणस्तरीय एवं प्रभावकारी न्याय सम्पादन गर्नुपर्ने बताएका छन्। कानुन दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै कार्कीले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानुनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य, मान्यता संस्थागत हुने उल्लेख गरेका छन् । “सबैलाई न्याय सुनिश्चित गर्ने तथा…