काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौतम बुद्धमा भौतिकबादी र द्वन्द्ववादी दुबै गुण रहेको बताएका छन् । आज २५६७ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना दिदै प्रधानमन्त्री प्रचण्डले वर्गीय समाज र दुःखको सार्वभौम चरित्रको वस्तुगत धरातलमा उभिएर बुद्धले भिक्षु संघको परिकल्पना र अभ्यास गरेको समेत जनाएका छन् । ‘आजभन्दा २५६७ वर्ष पहिला नेपालको लुम्विनीमा जन्मिनुभएका बुद्धको ज्ञान,…