१३ माघ २०८२, मंगलबार | January 27, 2026

सिन्धुलीमा कार दुर्घटना, दुईको मृत्यु

सिन्धुली । सिन्धुलीमा आज  बिहान कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान बा ८ च ५१३५ नम्बरको कार दुर्घटना परी घाइते भएका एक जनाको सिन्धुली अस्पतालमा उपचार भईरहेको छ । सिन्धुली प्रहरीका प्रवक्ता तथा डिएसपी चिरञ्जीवी दाहालका अनुसार विपि राजमार्ग अन्तरगत कमलामाई नगरपालिका-२ पिपलभन्ञ्याङमा सो कार २० मिटर तल खस्न पुगेको…