१२ माघ २०८२, सोमबार | January 26, 2026

नेपाली सेनाको गोरखा-जितगढी पदयात्रा टोली पाल्पाको प्रवास पुग्यो, ७ गते विजय उत्सवमा समापन हुने

बुटवल । गोरखाबाट बुटवलको जितगढीलाई गन्तब्य बनाएर पदमार्गमा निस्केको नेपाली सेनाको टोली पाल्पाको प्रवास पुगेको छ । गते चैत्र २८ गते राज्य एकीकरण मार्ग हुँदै विजय उत्सवका दिन (बैशाख ७) बुटवलको जितगढी पुग्ने लक्ष्य सहित निसकेको सेनाको पदयात्री आज पाल्पाको प्रवास पुगेको हो । नेपाली सेनाका क्याप्टेन राजकुमार श्रेष्ठको नेतृत्वमा ४८ जनाको टोली गोरखाबाट जितगढीका…