५ मंसिर २०८३, शनिबार | November 22, 2026

वाफ च्याम्पियनसिपमा आज नेपालले इराकको सामना गर्दै

काठमाडौं । नेपालले साउदी अरेबियामा जारी पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा आज दोस्रो खेल खेल्दैँछ । यस प्रतियोगितामा नेपालले समूह चरणको दोस्रो खेलमा इराकको सामना गर्न लागेको हो । यो खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे जेहादस्थित किंग अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा हुदैँछ । नेपालले यसअघि पहिलो खेलमा सिरियालाई ४-१ गोल अन्तरको जित…