बुटवल । राष्ट्रिय समाचार समिति(रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससको सेवा अझ बढी प्रभावकारी बनाउने गरी काम अघि बढाइएको बताएका छन् । आज बुटवलमा राससका सेवाग्राही र सञ्चारकर्मीसँगको अन्तरक्रियामा अध्यक्ष झाले राससले सेवा प्रवाहलाई चुस्त बनाउँदै लैजाने बताए । “राससको यो गतिलाई कायम राख्दै सेवा प्रवाह चौबीस घण्टा नै बनाउने तयारीमा छौँ”, उनले भने।…