काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको छ । शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँमा सुरु हुने बैठक शुक्रबार र शनिबार गरी दुई दिनसम्म बस्नेछ । बैठकमा विधान मस्यौदाबारे छलफल हुनेछ बताइएको छ । गत २८ पुसमा बसेको स्थायी कमिटीको बैठकले फागुन १,२ र ३ गते विधान अधिवेशन गर्ने निर्णय…