काठमाडौं । नेकपा एमालेको मध्यपहाडी लोक मार्ग पदयात्रा आज अमरगढी पुग्दैछ । हिजो झुलाघाटबाट सुरु भएको पद यात्रा गोठलापानी बैतडी पुगेको थियो । अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोकमार्ग यात्राको उद्घाटन राष्ट्रिय झन्डाको झन्डोतलन गरी हिजो बिहान सुरू गरेका थिए, सो यात्राको पहिलो स्टेशनको रुपमा गोठलापानी, बैतडी पुगेको हो । हाल पुष्पलाल राजमार्गसमेत भनिने…