११ माघ २०८२, आइतबार | January 25, 2026

‘तिलौराकोट-कपिलबस्तु सम्पदा उत्सव’

लुुम्बिनी । प्राचिन शाक्य गणराज्यको राजधानी कपिलबस्तुका पुरातात्विक सम्पदाहरुको संरक्षण र प्रचार प्रसार गर्ने उदेश्यले साेमबार ‘तिलौराकोट-कपिलबस्तु सम्पदा उत्सव’ गरिएको छ । लुम्बिनी विकास कोष, पुरातात्व विभाग, यूनेस्को लगायतका संस्थाहरुको संयुक्त आयोजनामा तिलौराकोटमा सम्पदा उत्सव गरिएको हो । उक्त अवसरमा बोल्दै प्रतिनिधिसभा सदस्य अमृता अग्रहरी बुद्धको गृहनगर प्राचिन कपिलबस्तुका पुरातात्विक सम्पदाहरुको उत्खनन चाँडो गर्न आग्रह…