११ पुस २०८२, शुक्रबार | December 27, 2025

आगजनी, तोडफोड र लुटपाटमा संलग्न भएको आरोपमा बाँकेमा शालिकराम पाठक र दीपक टमाटा पक्राउ

नेपालगन्ज । ‘जेन–जी’ आन्दोलनको बहानामा नेपालगन्जका सरकारी कार्यालयहरूमा भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरू पक्राउ पर्न थालेका छन् । सर्वसाधारणलाई आगजनी, तोडफोड र लुटपाट गर्दाको अवस्थाका फोटो, भिडियो पठाउन आग्रह गरेको बाँके प्रहरीले सोही आधारमा कारवाही अभियान थालेको हो । प्रहरीले आगजनी र लुटपातमा संलग्न देखिएका दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ…