३० जेष्ठ २०८३, शनिबार | June 14, 2026

सुकेधारा र नैकापमा रोकेर राखिएको गाडीमा आगजनी

काठमाडौं । काठमाडौँका विभिन्न दुई स्थानमा दुईवटा गाडी माथि आगजनी गरिएको छ। काठमाडौं स्थित सुकेधारा र नैकापमा गाडीमा आगो लगाइएको हो। ‘सुकेधारामा बा ७ च १४०१ नम्बरको मारुती भ्यान र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा आगजनी गरिएको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए । उनका अनुसार आज बिहान ३ बजे…