तिलोत्तमा । २२ औं संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधी मनाङ मर्स्याङ्दी क्लबले हात पारेको छ । बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा शनिबार भएको फाइनल प्रतियोगितामा सुदूरपश्चिम-११ लाईपराजित गर्दै मनाङ मर्स्याङ्दीले उपाधी हात पारेको हो । मनाङ मर्स्याङ्दीले पहिलो पटक तिलोत्तमा गोल्डकप उचाल्न सफल भयो । यो जितसँगै मनाङले ११ लाख ११ हजार १…