६ मंसिर २०८३, आइतबार | November 22, 2026

यू-१९ क्रिकेट विश्वकप क्रिकेटमा आज नेपाल भारतसँग भिड्दै

काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट अन्तर्गत सुपर सिक्सको खेलमा नेपालले शुक्रबार भारतको सामना गर्दैछ । सुपर सिक्सको पहिलो खेल गुमाइसकेको नेपाल भारतसँगको खेलपछि जित वा हार जे भए पनि घर फर्किनेछ । विश्वकपमा नेपालले भारतसँग तेस्रो पटक खेल्न लागेको हो । यसअघि खेलेका दुवै खेलमा नेपाल पराजित भएको थियो । सन् २००० मा कोलम्बोमा…