नेपालगन्ज । नेपालगन्जमा ९ वर्षदेखि लगातार आयोजना हुँदै आएको धारा नेपालगन्ज म्याराथन आज बिहान स्थानीय बिपी चोकबाट सुरु हुँदैछ । नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य गर्नेगरी भएको विस्तृत शान्ति सम्झौता (५ मंसिर २०६३) स्मरणमा नौ वर्षदेखि आयोजना हुँदै आएको धारा नेपालगन्ज म्याराथनको नवौं सृङ्खला आज बिहान नेपालगन्जमा…