१० माघ २०८२, शनिबार | January 24, 2026

नेपाल प्रहरीलाई स्तब्ध पार्दै मनाङ मस्र्याङदी २२ औँ तिलोत्तमा गोल्डकपको सेमिफाईनलमा प्रवेश

बुटवल । विभागिय टोली नेपाल प्रहरीलाई स्तब्ध पार्दै मनाङ मस्र्याङदी क्लब बुटवलमा जारी २२ औँ तिलोत्तमा गोल्डकपको सेमिफाईनलमा पुगेको छ । शनिबारदेखी बुटवलमा शुरु भएको २२ औं तिलोत्तमा गोल्डकपको अन्तिम क्वाटर फाईनल खेलमा मनाङ मस्र्याङदीले २-१ गोल अन्तरले नेपाल प्रहरीलाई पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो । पहिलो हाफ सकिदा मनाङ मस्र्याङदी क्लब २ गोल…