नेपालगन्ज । नेपालगन्जमा नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी तथा वरिष्ठ पत्रकार स्वर्गिय पन्नालाल गुप्ता ‘चाचा’को चौथो स्मृती दिवस मनाइएको छ । ‘वरिष्ठ पत्रकार स्वर्गिय प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता चाचाजी स्मृति प्रतिष्ठान’को आयोजनामा मानव सेवा आश्रमको नेपालगन्जमा आश्रित ५५ बढी ब्यक्तिहरुलाई बेलुकाको भोजन गराएर स्मृर्ती दिवस मनाइएको हो । मानव…