२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व देवेन्द्रराज पाण्डेको निधन

काठमाडौं । नागरिक अगुवा, पूर्वअर्थमन्त्री तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व देवेन्द्रराज पाण्डेको निधन भएको छ । उपचाररत पाण्डेलाई चिकित्सकको सल्लाहअनुसार शुक्रबार साँझ घर लगिएको थियो । घरमै शुक्रबार साँझ करिब पौने ८ बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । यसअघि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई पाटन अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उपचारपछि…