१२ पुस २०८२, शनिबार | December 27, 2025

बडादशैंको उत्तम साइत ११ बजेर ५३ मिनेट

काठमाडौं । यस वर्षको बडादशैंको टीकाको उत्तम साइत बिहान ११ः५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । असोज १६ गते परेको बडादशैंको उत्तम साइत समितले आज सार्वजनिक गरेको हो । पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार विजया दशमीका दिन बिहान ९ः२३ बजे देवी विसर्जनको साइत छ । समितले आज एक सूचना जारी गर्दै…