काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संक्रमणकालीन न्यायको व्यवस्थापनमा राष्ट्रिय सहमति र एकता आवश्यक रहेको औंल्याएका छन् । उनले शीतल निवासमा संघीय र प्रदेश सांसदहरुका लागि आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सहमती र एकताले मात्र संक्रमणकालीन न्यायको व्यवस्थापन हुन सक्ने बताएका हुन् । राष्ट्रपति पौडेलले संक्रमणकालीन न्यायको व्यवस्थापनका साथै आर्थिक क्षेत्रमा देखिएको असर, राजनीतिक…