काठमाडौं । आईसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको सेमिफाइनलमा शुक्रबार नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहान ११ बजे मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । आजको खेलको विजेता टोलीले सन् २०२४ मा हुने टी-२० विश्वकपमा स्थान पक्का गर्नेछ । त्यसैले दुवै टोलीलाई यो खेल जित्नैपर्ने दबाब छ । नेपाल समूह ‘ए’ को उपविजेता र…