८ माघ २०८२, बिहिबार | January 22, 2026

माथिल्लो त्रिशुली-१ जलविद्युत आयोजनाको सुरुङ निर्माण सम्पन्न

काठमाडौं । प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशुली-१ जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकिएको छ । बाँधलगायत संरचना (हेडवर्क्स) निर्माणका लागि नदी फर्काउन डाइभर्सन सुरुङको निर्माण सम्पन्न भएको हो । रसुवाको आमाछोदिङमो गाउँपालिका-१ हाकुमा बाँध निर्माणका लागि ४२० मिटर लम्बाइ र ५ मिटर व्यास भएको पूर्ण कंक्रिट लाइनिङ डाइभर्सन सुरुङ निर्माण गरिएको हो…