३ चैत्र २०८२, मंगलबार | March 17, 2026

कांग्रेसको १५औं महाधिवेशन पुस २६देखि २८ गतेसम्म काठमाडौंमा हुने

काठमाडौं । लामो समयदेखिको विवादपछि नेपाली कांग्रेसले अन्ततः १५औँ महाधिवेशनको मिति तय गरेको छ। पार्टीले पुस २६, २७ र २८ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो। आज सानेपामा बसेको केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनको विस्तृत कार्यतालिका प्रस्तुत गरेका छन्। बैठकले नियमित महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । यसअघि…