३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

निर्वाचन प्रचार प्रसारको आज अन्तिम दिन, मध्यरातदेखि मौन अवधि

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज मध्यरातदेखि मौन अवधि सुरु हुने भएको छ । निर्वाचन आयोगका अनुसार राजनीतिक दल तथा उम्मेदवारले आजसम्म मात्र निर्वाचन प्रचारप्रसार गर्न पाउनेछन् । आयोगले सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने जानकारी दिँदै यस अवधिमा निर्वाचन प्रचारप्रसार तथा यससँग सम्बन्धित कुनै पनि गतिविधि पूर्ण रूपमा निषेध गरिएको जनाएको…