लुम्बिनी । लुम्बिनीमा विदेशी पर्यटकबाट दानवापत संकलित विदेशी मुद्रा सटही हुने भएको छ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले विहिबार राष्ट्र बैक सिद्धार्थनगर रुपन्देहीका निर्देशक थानेश्वर आचार्यलाई ध्यानआर्कष पत्र बुुझाएसँगै लामो समयदेखि सटही नभएर कागज बराबर भएका विदेशी मुद्रा सटही गर्ने सहमती भएको हो । नेपाल राष्ट्र बैंकको परिवत्र्य विदेशी मुद्राको सूचीमा…