३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

आन्तरिक पर्यटन प्रर्वधनका लागि धम्पुस पिकको सफल आरोहण

पोखरा । ६ जना नेपालीले मुस्ताङमा रहेको ६ हजार १२ मिटर अग्लो धम्पुस पिकको सफल आरोहण गरेका छन । आन्तरिक पर्यटन प्रर्वद्धन गर्न नेपाल पर्यटन बोर्ड (गण्डकी प्रदेश) र नेपाल पर्वतारोहण संघ (गण्डकी प्रदेश) को संयुक्त पहलमा २ जना महिलासहित ६ जना नेपालीको टोलीले धम्पुस पिकको सफल आरोहण गरेका हुन । यो आरोहणले विश्वव्यापी कोभिड–१९ बाट सुस्ताएको…