काठमाडौं । नेपाली कांग्रेस (बीपी) औपचारिक रूपमा नेपाली कांग्रेसमा समाहित भएको छ। आइतबार काठमाडौंमा आयोजित संयुक्त चुनावी सभाका क्रममा यो एकताको घोषणा गरिएको हो। काठमाडौं क्षेत्र नम्बर ५ र ६ को संयुक्त चुनावी सभामा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस (बीपी)सँग पार्टी एकता भएको जानकारी दिएका छन् । एकता सहमतिपत्रमा थापा र कांग्रेस (बीपी)का सभापति…