काठमाडौं । आज नेपाल र साउदी अरब बिचमा प्रतिस्पर्धा हुदैँछ । मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कपमा नेपालले आज साउदी अरेबियासँग प्रतिस्पर्धा गर्न लागेको हो । सो खेल युएसडी-युकेएम ओभल खेल मैदानमा हुनेछ । सो खेल नेपाली समय अनुसार बिहान सवा ७ बजे सुरु हुदैँछ । यस खेलको विजेता सेमिफाइनल पुग्ने भएकोले नेपाल र साउदी…