बुटवल । बुटवलमा जारी प्रथम मेयर कप तथा पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ को मंगलबार भएको मेन्स डबल्सको फाईनलमा रितिक राना र निशान श्रेष्ठको जोडीले प्रदिप खड्का र नेहाल जेबि थापाको जोडीलाई ६-२, ६-४ अंकले पराजित गर्दै उपाधि चुमेका छन । यसैगरि ४५ प्लस पुरुष सिगलको फाईनलमा रोहित सुनुवारले बिमल गुरुङलाई पराजित गर्दै…