काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पत्तिलाई पक्राउ नगर्न माग गर्दै दायर भएको रिटमा सर्वोच्चले सरकारसँग लिखित जवाफ माग गरेको छ। न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले मंगलबार प्रारम्भिक सुनुवाइ गर्दै १५ दिनभित्रमा लिखित जवाफ पेश गर्न सरकारको नाममा आदेश दिएको हो। सम्पत्ति शुद्धीकरणको कसुरमा पूर्व प्रधानमन्त्री देउवा र उनका पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम…