७ माघ २०८२, बुधबार | January 21, 2026

मुस्ताङमा यात्रुबाहक बस दुर्घटना, ४ जना गम्भीर घाइते

बेनी । मुस्ताङको जोमसोमबाट पोखरातर्फ जाँदै गरेको यात्रु वाहक बस मुस्ताङको थासाङ गाउँपालिका-३ धम्पु स्थित कालोपत्रे सडकमा दुर्घटना भएको छ । जोमसोमबाट १७ जना यात्रु लिएर पोखरातर्फ जाँदै गरेको म्याग्दी कोरला यातायात प्रा.लि.को ना ७ ख ७४४० नम्बरको यात्रु बाहक बस बुधबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । बेनी-जोमसोम सडकको धम्पु…