७ माघ २०८२, बुधबार | January 21, 2026

खड्ग प्रसाद गौचन स्मृति राष्ट्रिय यु–१९ क्रिकेट प्रतियोगिता : काशी नोबेल विजयी

बुटवल । खड्ग प्रसाद गौचन स्मृति पाचौ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा भैरहवाको काशी नोबेल एकेडेमीले विजयी भएको छ । सोमबार भएको उदघाटन खेलमा काशीले देवदह क्रिकेट युनिटलाई ८ विकेटले पराजित गरेको हो । पुर्व क्रिकेटर शक्ति गौचनले आफनो बुबाको स्मृतिमा आयोजना देवदह क्रिकेट मैदान शितलनगरमा भएको खेलमा टस जितेर देवदहले ४० रनको लक्ष्य दिएको थियो…