६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

बैंकमा कार्यरत दम्पतीलाई कोरोना, बैंक बन्द गर्न गाउँपालिकाको निर्देशन

दमौली । तनहुँको भानु नगरपालिका घर भई बन्दीपुरस्थित दुईवटा बैङ्कमा कार्यरत श्रीमान् श्रीमतीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । भानु नगरपालिकामा आइतबार थपिएका २२ कोरोना सङ्क्रमितमध्ये उनीहरु पनि छन् । गरिमा विकास बैङ्कमा कार्यरत श्रीमती र ग्लोबल आइएमई बैङ्कमा कार्यरत श्रीमानमा कोरोना पुष्टि भएपछि बन्दीपुर गाउँपालिकाले दुवै बैङ्क तत्कालका लागि बन्द गर्न निर्देशन दिएको गाउँपालिकाका…