२३ भदौ २०८३, मंगलबार | September 9, 2026

बुटवलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा तिलोत्तमाका एक युवाको मृत्यु

बुटवल । गएराति बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तिलोत्तमा नगरपालिका-१ शंकरनगर बस्ने २६ वर्षीय गोबिन्द ढकालको मृत्यु भएको इलाका प्रहरी कार्यालयका डिएसपी दानबहादुर थापाले जानकारी दिए । लु ४९ प ४४४ नम्बरको मोटरसाइकल बुटवल उपमहानगरपालिका-११ कालिकानगरस्थित सडकमा अनियन्त्रित भई सोमबार राति विद्युतको पोलमा ठोक्किएर दुर्घटना भएको थियो । सो…