२८ बैशाख २०८१, शुक्रबार | May 11, 2024

आजको मौसम देशभर सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुनी न्युन चापीय रेखा हाल पश्चिमी नेपालको दक्षिण तर्फ रहेको छ । हाल देशका अधिकांश भू–भागहरुमा समान्यदेखि पूर्ण बदली रहेको छ भने सबै प्रदेशहरुका केही स्थानहरुमा बर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज विहान ५ः३० बजे मापन भएको तथ्यांक अनुसार पछिल्लो १ घण्टामा कैलाली र कञ्चनपुर जिल्लामा मध्यमदेखि भारी…