६ माघ २०८२, मंगलबार | January 20, 2026

एमाले केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । एमालेले यही २९ माघदेखि १ फागुनसम्म दुई दिन बस्नेगरी केन्द्रीय कमिटी बैठक बोलाएको हो । यसअघि आउँदो बिहीबार २६ माघमा सचिवालय बैठक बोलाएको छ । सो बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डा बनाउनेछ ।