६ मंसिर २०८३, आइतबार | November 22, 2026

समाजवादी प्रेस संगठनले पुसमा बिशेष कार्यक्रम गर्ने, सृजनशिल पत्रकारिता पुरस्कार स्थापना

बुटवल । समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीले आगामि पुस १३ र १४ गते बुटवलमा बिशेष कार्यक्रम गर्ने भएको छ । संगठनको जिल्ला कार्यसमितिको शनिबार बुटवलमा बसेको बैठकले बदलिएको समयको पत्रकारिताका अवसर र चुनौतीलाई मध्यनजर गरि सरोकारवालाहरुको उपस्थितीमा अन्तरक्रिया गर्ने निर्णय गरेको हो । अध्यक्ष विनोद परियारको अध्यक्षतामा बसेको बैठकले अन्तरक्रियासँगै रुपन्देहीका अग्रज पत्रकार सम्मान गर्ने…