लुम्बिनी । प्राचिन कपिलबस्तु राज्यका शाक्यहरुको सामूहिक बध गरेको बुद्धकालिन कपिलबस्तुको सगरहवामा आगामि फागुन २३ गते देखि कपिलबस्तु राष्ट्रिय मुर्तिकला कार्यशाला हुने भएको छ । लुम्बिनी विकास कोषले गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनी विश्व सम्पदामा सूचीकृत भएको २५ औं बर्षको उपलक्ष्य पारेर सगरहवा क्षेत्रको पुरातात्विक महत्व उजागर गर्दै पर्यटन प्रर्वद्धन गर्ने गरि मूर्तीकला कार्यशाला गरिने भएको…