२३ भदौ २०८३, मंगलबार | September 8, 2026

मलङ्गवामा निषेधाज्ञा जारी

मलङ्गवा । सर्लाहीजिल्ला सदरमुकाम मलङ्गवामा अनिश्चितकालीन निषेधाज्ञा आजपनि जारी रहेको छ । दुई समुदायबीच झडप भएपछि सर्लाही सदरमुकाम मलङ्गवामा अनिश्चितकालीन निषेधाज्ञा (कफ्र्यु) जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालय मलङ्गवाले गए राति १०ः०० बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि कफ्र्यु आदेश जारी गरेको हो । मूर्ति विर्सजन (सेलाउन) जाने क्रममा मलङ्गवा-३ मा विवाद भएपछि स्थिति नियन्त्रणमा…