६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

नियमित फोहर सङ्कलनमा समस्या

काठमाडौं । वर्षातको समय र फोहर व्यवस्थापन गर्ने निजी कम्पनी सक्रिय नभएका कारण काठमाडौं महानगरपालिकाका केही स्थानमा नियमित फोहर सङ्कलन हुन सकेको छैन । पर्यटकको मुख्य आकर्षकको केन्द्र मानिने ठमेल क्षेत्रका सडकमा फोहरका डङगुर छन् । कामपा वातावरण विभागका प्रमुख हरिकुमर श्रेष्ठका अनुसार फोहर सङ्कलन गर्ने निजी कम्पनी कोरोनाको कारण सबै काममा नआएकाले फोहर व्यवस्थापनमा…