६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

गलत समूहको रगत दिँदा सुत्केरी महिलाको मृत्यु, चिकित्सक पक्राउ

जनकपुर । जनकपुरमा एक सुत्केरी महिलालाई अर्कै समुहको रगत चढाएपछि मृत्यु भएको छ । रेडक्रस सोसाईटी जनकपुर शाखाले नमुना परीक्षण नै नगरी दिएको रगत रामजानकी अस्पतालले चढाउँदा महोत्तरी गौशाला नगरपालिका वडा नम्बर ११ भरतपुर बस्ने २२ वर्षीया गंगादेवी महतोको मृत्यु भएको हो । शल्यक्रियामार्फत बिहीबार राति ९ बजे छोरी जन्माएपछि उनलाई रगत अभाव भएका थियो…