११ पुस २०८२, शुक्रबार | December 26, 2025

निजी वायुसेवा कम्पनीहरूले गरे आन्तरिक उडान बन्द

काठमाडौं । निजी वायुसेवा कम्पनीहरूले आज बुधबारदेखि त्रिभुवन विमानस्थल नखुल्दासम्मका लागि सबै आन्तरिक उडान बन्द गरेका छन् । दुई दिनयता उत्पन्न विषम परिस्थितिका कारण देखाउँदै उनीहरुले सबै उडान बन्द गरिएको जनाएका छन् । निजी वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले बुधबार विज्ञप्ति जारी गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएपछि मात्र…