११ पुस २०८२, शुक्रबार | December 26, 2025

बालेनले गरे राष्ट्रपतिलाई सम्बोधन : ‘ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको माग’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई अज्ञात स्थलमा राखेर सुरक्षाको बागडोर सम्हालेको नेपाली सेनालाई नजरअन्दाज गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह 'बालेन'ले राष्ट्रपतिलाई सम्बोधन गर्दै अन्तरिम सरकार गठनको माग गरेका छन् । नेपाली सेनाको जङ्गी अड्डामा प्रधानमन्त्रीको योग्यता प्रस्तुत गर्न लाईन लागिरहेका बेला बालेनले राष्ट्रपतिसँग अन्तरिम सरकार गठनको माग गरेका हुन् । उनले सामाजिक सञ्जाल मार्फत…