११ पुस २०८२, शुक्रबार | December 26, 2025

रास्वपा सांसद असीम शाहद्वारा सांसद पदबाट राजीनामा घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असीम शाहले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन्। शाहले विज्ञप्ति जारी गरेर पदत्याग गरेको जानकारी गराएका छन्। उनले सरकारको दमनकारी कदमप्रति विरोध र जेनजी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै पद त्यागेको बताएका छन्। ‘सांसद पदमा बसिरहन मेरो मनले अनुमति दिएन,’ उनले भनेका छन् । प्रदर्शनमा गोली प्रहार र नागरिक अधिकारमाथि…