३० भदौ २०८३, मंगलबार | September 16, 2026

‘पार्टी सदस्यका समस्या समाधान गर्न क्रियाशील सदस्यता अद्यावधिक गरिने’

पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको तल्लो तहमा रहेर काम गर्ने सदस्यहरूका समस्या सुन्न र समाधान गर्नका लागि क्रियाशील सदस्यता अद्यावधिक गर्न लागिएको बताएका छन् । नेपाली कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज पोखरामा आयोजित प्रदेशस्तरीय भेलाको उद्घाटन गर्दै उनले पार्टीका सबै सदस्यलाई केन्द्रसँग सदस्यहरूलाई प्रत्यक्ष जोड्नका लागि सदस्यता अद्यावधिक गर्न लागिएको…