बुटवल । भदौ १६ र १७ गते बुटवलमा हुन लागेको नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनका लागि आज प्रतिनिधि छनौट सम्पन्न भएको छ । प्रदेशमा रहेका १०९ वटै पालिकामा र सबै जनसंगठनबाट गरी एकहजार ४ जना प्रतिनिधि सर्वसम्मतरुपमा छनोट गरिएको हो । यसैक्रममा रुपन्देहीका बुटवल, तिलोत्तमालगायत १६ वटै पालिकाबाट सर्वसम्मत प्रतिनिधिहरु छानिएको एमाले जिल्ला…