नेपालगन्ज । बुढा बाजे बज्यै र आमा बाबुको सपना साकर पार्न फ्रान्स जाने तयारीमा काठमाडौंमा पढ्दै गरेका नेपालगन्ज धम्बोझीका आयुषको जेन जी प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएपछि तीन पुस्ताको सपना चक्नाचुर बनेको छ । नेपालगन्ज धम्बोझी कै सुलभराज श्रेष्ठ र आयुष थापा भ्रष्टाचारका विरुद्धको जेन जी प्रदर्शनका क्रममा काठमाडोैको नयाँ बानेश्वर क्षेत्रमा पुगेका थिए…