काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । जेनजी आन्दोलन लगातार उग्र बन्दै गएपछि उनले आफ्नो पद त्याग्ने घोषणा गरेका हुन् । हिजोबाट शुरु भएको आन्दोलन व्यापक विरोध र हिंसात्मक घटनामा परिणत भएपछि राजनीतिक संकट गहिरिँदै गएको थियो । त्यसको जिम्मेवारीस्वरूप प्रधानमन्त्री ओलीले आज औपचारिक रूपमा राजीनामा दिएको घोषणा गरेका हुन् । सरकारप्रति…